Posts

खाने होइन नेपाल प्रहरीमा जागिर ? खुल्यो ७ सयभन्दा बढी इन्सपेक्टर र असई (हेर्नुहोस विज्ञापन)

Image
खाने होइन नेपाल प्रहरीमा जागिर ? खुल्यो ७ सयभन्दा बढी इन्सपेक्टर र असई (हेर्नुहोस विज्ञापन) काठमाण्डाै – नेपाल प्रहरीले प्रहरी निरीक्षक (इन्सपेक्टर) र प्रहरी सहायक निरीक्षक (असई) मा भर्ना खुलाएको छ । प्रहरी प्रधान कार्यालयले इन्सपेक्टर १४९ जना र असई ५८४ जना माग गरेको छ । इच्छुक र योग्य उम्मेदवारले माघ ५ देखि फागुन ११ गतेभित्र आवेदन दिन सक्ने छन् ।